टर्की भूकम्प पिडितको लागि एनआरएनएले ५ हजार डलर सहयोग गर्ने

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले टर्कीमा गतसाता आएको भूकम्पबाट पिडित नेपालीहरुको लागि आर्थिक सहयोग गर्ने भएको छ । गैरआवासीय नेपाली संघकी कार्यकारी अध्यक्ष रविना थापाको अध्यक्षतामा आइतवार बसेको पदाधिकारी बैठकले टर्कीमा भूकम्पबाट पिडित रहेका नेपाली समुदायलाई ५ हजार अमेरिकी डलर सहयोग गर्ने निर्णय गरेको हो । सोमबार बिहान टर्कीको गाजियान्टेपलाई इपिसेन्टर बनाएर आएको … Continue reading टर्की भूकम्प पिडितको लागि एनआरएनएले ५ हजार डलर सहयोग गर्ने